राप्रपाको काठमाडौंमा विरोध प्रदर्शन [फोटो फिचर]

Sharing is caring!

भदौ २७, २०८० । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा उपत्यका केन्द्रित विरोध सभा तथा प्रदर्शन गरेको छ ।


गौबध बन्द गर्नु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने, महँगी नियन्त्रण गर्नु पर्ने र हिन्दु राष्ट्र घोषणा गर्नु पर्नेलगायतका माग राखेर राप्रपाले काठमाडौंमा प्रर्दशनसहितको विरोध सभा आयोजना गरेको हो ।


यसअघि नै पत्रकार सम्मेलन गरेर राप्रपाले काठमाडौंमा व्यापक विरोध प्रर्दशन गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *