आजको विदेशी मुद्राको विनिमय दर

Share this news:


असार २३, २०८१ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३३.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८८ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.८८ रुपैयाँ रहेको छ ।

त्यसैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.४४ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.२१ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८९.७५ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.१५ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३० रुपैयाँ रहेको छ भने बिक्री दर २८.४३ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *