सैफ अली खानको छोरीको फिल्म आउँदै

Sharing is caring!

वैशाख ८, २०७५ । बलिउडमा स्टारहरुको छोरा-छोरीको प्रवेश गराउन लहर नै चलेको छ । जाह्नवी कपूर र सारा अली खानको नाम सबै भन्दा माथि नै आउछन् । जहाँ जाह्नवी कपूर व्यस्त छिन आफ्नो फिल्म ‘धड़क’मा भने अर्कोतर्फ सारा अली खान रोहित शेट्टीको फिल्म ‘सिम्बा’सँग बलिउडमा डेब्यु गर्दैछिन् ।

sara-ranbir
Ranibir & Sara Ali Khan

पद्मावत पछि रणवीर सिंह सिम्बामा पुलिसको क्यारेक्टरमा एक बलियो भूमिकामा देखा पर्नेछ ।

simmba
Simmba

 

भारतीय संचार माध्यमका अनुसार यो एक्शन चलचित्र हुनेछ । उनको क्यारेक्टरको नाम संग्राम भालेराओ हो।

sara-ali-khan
Dharma Production

‘सिम्बा’ करन जोहरको धर्मा ब्यानरमा बनाइने छ । यो फिल्म आउँदो डिसेम्बर 28 मा रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *