श्रृखंला खतिवडाको मिस वर्ल्डको यात्रा टप १२ बाटै टुङ्गियो

Sharing is caring!

मंसिर २२, २०७५ । नेपालकी श्रृखंला खतिवडाको मिस वर्ल्डको यात्रा टप १२ मै टुङ्गिएको छ।

मिस नेपाल शृङ्खलासँगै एसिया ओसियाना क्षेत्रबाट मिस न्युजिल्याण्ड र मिस थाइल्याण्ड पनि शीर्ष १२ मा पुगेका थिए । जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।

चीनको सान्यमा चलिरहेको फाइनलमा मिस नेपाल श्रृँखला खतिवडा नेपाली झण्डा सहित सहभागी भएकी थिइन् ।

मिस वर्ल्ड २०१८ मा १ सय २१ देशले सहभागिता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *