‘रेस ३’ को पहिलो गीतको टिजर सार्वजनिक
जेठ ३, २०७५ । फिल्म ‘रेस ३’ को पहिलो गीतको टिजर सार्वजनिक भएको छ ।
रेमो डिसुजाको निर्देशनमा बनेको ‘रेस ३’ को ट्रेलर पहिला नै रिलीज भइसकेको छ ।
यसमा संगीत मीट ब्रदर्स दिएको छ भने हीरिये… बोलको गीतमा नेहा भसिन र पंजाबी गायक दीप मनीले स्वरदिएको छ ।
यो फिल्म १८ मईमा रिलीज हुनेछ ।
गीतको टिजर हेर्नुहोस् :