रणवीर र दीपिकाको विवाह पक्का

Sharing is caring!

साउन २९, २०७५ । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीप‍िका पादुकोणको आउँदो २० नोभेम्बरमा विवाह हुने पक्का भएको छ ।
यी दुई स्टारको विवाह इटालीमा हुने भारतीय मिडियाले जनाएका छन् । र‍िसेप्शन भने मुम्बईमा हुनेछ ।
यो जोडीले ‘रामलीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ जस्ता हिट मुवीमा सँगै काम गरेका छन् । दीपिका र रणवीरले कहिल्यै प्रेममा नरहेको  स्विकार गरेका छन्, तर उनीहरु सन् २०१३ देखि एक अर्कासँग डेटमा रहेका बताइन्छ । अन्ततः यी दुई क्यूट जोडीबीच  दुलहा-दुलही बन्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *