महिला पाठेघरको मुखको क्यान्सरबारे वीरगंजमा स्वास्थ्य शिविर समपन्न

Sharing is caring!

असोज ९, २०७५ । एक सय १४ जना सहभागि उक्त शिविरमा दश जना एस.टि.आई पोजेटिभ देखिएको डा ईन्द्रनिल घोषले बताए । उनले भने, एस.टि.आई देखिएका महिलाहरुलाई जनचेतना जागृत गराउनुको साथै उचित सल्लाह सुझव र परामर्श दिएका छौ । यस्तै शिविरकै अवसरमा दशजनाले आई.यू.सि.डि गराएको डा घोषले बताए । शिविरमा बाराको जितपुर, सिमरा, कलैया, परवानीपुर र पर्साको सिर्सिया, भिष्वा, ईनर्वा, अशोकवाटिका लगायत भारतको रक्सौलका महिला दिदिवहिनिहरुले लाभ उठाएको आशाराम हस्पिटलकी निर्देशक निभा दासले बताईन् ।

कार्यक्रममा ममता श्रेष्ठ र इन्द्रा मगरले प्राविधिक सहयोग गरेका थिए । भने कार्यक्रमको सहजिकरण आसमान नेपालका शम्भु कुमार साहले गरेका थिए । कार्यक्रम आशाराम हस्पिटलकी निर्देशक निभा दासको सभापतित्वमा समपन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *