‘बेबि आई लव यू’ को टिजर रिलिज भयो

Sharing is caring!

वैशाख ७, २०७५ । जनक पाण्डेको निर्देशनमा नेपाली फिल्म ‘बेबि आई लव यू’  को टिजर रिलिज भएको  छ ।

अभिनेता सरोज खनाल, कलाकार निर्मल शर्माको अभिनय र चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रुको पनि एउटा नृत्य रहेको छ । फिल्मका सह निर्मातामा  सृजना परियार र दुर्गा पाण्डे पनि  हुन् ।

फिल्ममा नव नायक सन्तोष खड्गी र नायिका पूजा तिवारी बीचको प्रेम, रोमान्स र विछोडको कथा बस्तु समेटिएको छ ।
फिल्म भने आगामी जेठ १८ गते देखि प्रदर्शनमा आउने छ ।

टिजर हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *