नेपाल प्रहरीका ७९ जना डीएसपीको सरुवा (सूचीसहित)

Sharing is caring!

साउन ३०, २०७६ ।  नेपाल प्रहरीले ७९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएका छन्।

सरुवा अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा उमेश लम्साल सरुवा गरिएका छन् भने निलम्बित डीएसपी कुमुध ढुंगेल प्रदेश २ प्रहरी कार्यालय, धुनषामा सरुवा गरिएका छन् ।

प्रहरी परिसर, लतिलपुरमा देवेन्द्र पाण्डेको सरुवा भएको छ भने लतिलपुरका नारायणप्रसाद चिमरियाको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुमा सरुवा भएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सरुवा भएको छ ।

हेर्नुस् सूची:

Leave a Reply

Your email address will not be published. Required fields are marked *