नेकपाको स्थायी कमिटी बैठक बोलाउने निर्णय

Sharing is caring!

असोज २२, २०७५ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

आन्तरिक समीक्षाका लागि भने यही असोज २४ गते बिहान बस्ने सचिवालयको अर्काे बैठकमा छलफल हुने नेकपाले जनाएको छ ।

सो बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण, वरिष्ठ नेता माधवकुमार नेपालको चीन तथा घानाको भ्रमण र प्रवक्ता श्रेष्ठको नेतृत्वमा भएको चीन भ्रमणबारे अवगत गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *