थप ८९९ जनामा संक्रमण, १५ को मृत्यु

Sharing is caring!

मंसिर २७, २०७७ । नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३५९ जना कोरोना मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणले १६ सय ८९ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *