त्रिविका सहायक डीन साह निलम्बन

Sharing is caring!

फागुन ८, २०७५ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डीन बौवालाल साहलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०७५।११।८ मा बसेको आकस्मिक बैठकले निलम्बन गरेको छ ।

यौन दुव्र्यवहारको आरोपमा प्रहरी नियन्त्रणमा रहेका साहले विश्वविद्यालयको मान,प्रतिष्ठा र गरिमा घटाउने अत्यन्त अनुशासनहीन तथा निन्दनीय कार्य गरेहो हुँदा निजलाई विश्वविद्यालयको कुनैपनि कामकाज गर्न नपाउने गरी सहायक डीन पदबाट निलम्बन गरिएको हो ।

यौन दुव्र्यवहारको आरोपमा उनलाई बुधवार नेकपानिकट विद्यार्थीको समूहले कालोमोसो दलेकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *