तराई मधेसमा होली हर्षोल्लासपूर्वक मनाइँदै

Sharing is caring!

चैत ७,२०७५ । तराई मधेसका जिल्लाहरूमा आज फागु पूर्णिमा (होली) हर्षोल्लासपूर्वक मनाइँदै छ ।

पहाडी जिल्लामा बुधबार नै फागु पूर्णिमा (होली) मनाइएको छ भने तराई मधेसका जिल्लाहरूमा भने आज होली मनाइँदै छ ।

पहाडी जिल्लामा बुधबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लाहरूमा आज छुट्टी छ । त्यस्तै,  प्रदेश २ सरकारले पनि होली मनाउन आज र भोलिगरि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *