डा. गोविन्द केसी काठमाडौं आउँन मानेनन्

Sharing is caring!

साउन ३, २०७५ ।  जुम्लामा २० दिनदेखि अनशनरत डा. गोविन्द केसी काठमाडौं आउँन मानेनन् ।

सरकारले बिहान पत्रकार सम्मेलन गरि केसीलाई काठमाडौं ल्याउन हेलिकोप्टर पठाएको थियो ।

डा केसीले आफ्ना सर्मथक एवं  पत्रकारहरुसंग भने,  सरकारले मलाई अपहरण शैलीमा काठमाडौं लैजाने प्रयत्न भइरहेको जानकारी गराउनुभयो ।  माग पुरा नहुन्जेलसम्म आफ्नो सत्याग्रह जारी रहने उहाँले स्पष्ट पार्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *