गंगासागरमा छठको उल्लास

Sharing is caring!

कात्तिक २८, २०७५ । छठ पर्वमा मंगलबार अस्ताउँदो सूर्यको पूजा गरिएको छ । आइतबार सुरु भएको चार दिवसीय महापर्व बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी सम्पन्न हुनेछ ।

जनकपुरका गंगासार नदीमा धेरैले अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गरेका छन् । चारैतर्फ पक्की घाट भएकोले श्रद्धालुहरुको पहिलो रोजाई गंगासागर हुने गरेको छ।

सुस्वास्थ्य, दीर्घजीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि प्रत्येक वर्ष कार्तिक शुक्ल षष्टी र सप्तमीको दिन छठ मान्ने चलन छ ।यो खबर कान्तिपुरबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *