कोरोना संक्रमितको संख्या ६ सय ८२ पुग्यो

Sharing is caring!

जेठ १२, २०७७ । नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । थप १ जनाको कोरोना भाईरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हुनेको संख्या ४ पुगेको छ ।

बाराका ७० वर्षीय पुरुषको गत जेठ ४ गते उपचारका क्रममा मृत्यु भएको थियो । पछि उनीबाट सङ्कलित नमुनाको परीक्षण गर्दा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो ।

अहिलेसम्म ११२ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *