‘कबीर सिंह’ बक्स अफिसमा हिट

Sharing is caring!

असार १७, २०७६ । शाहिद कपूर अभिनीत फिल्म ‘कबीर सिंह’ ले बक्स अफिसमा दोस्रो हप्ता प्रवेश गरेको छ ।
बक्स अफिसमा हिट भएपछि  शाहिदले आफ्नो पारिश्रमिक दोब्बर  गरेका छन् ।
उनले एक फिल्म गर्न १० देखि १२ करोडसम्म लिन्थे भने अहिले एक फिल्म गर्न २१ करोडसम्म लिएको चर्चा छ ।
बलिउड लाइफका अनुसार, ‘कबीर सिंह’ को हिटपछि  फिल्म इन्डस्ट्रीमा शाहिदको डिमान्ड एकासि बढेको छ ।
फिल्म ‘कबीर सिंह’ २१ जूनमा रिलिज भएको थियो । यो फिल्म शाहिदको करिअरको सबैभन्दा ठूलो हिट फिल्म होे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *