आन्तरिक/अन्तर्राष्ट्रिय उडान जेठ २ सम्म बन्द राख्ने उच्चस्तरीय समन्वय समितिको निर्णय

Sharing is caring!

बैशाख १३, २०७७ । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई आगामी जेठ २ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ। सरकारले गठन गरेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको  बैठकले जेठ २ सम्म उडान बन्द राख्ने निर्णय गरेको सचिव नारायण विडारीले जानकारी दिए।

‘हवाई उडानहरु  वैशाख १८ गतेसम्म स्थगित थियो । उक्त समय थप बढाएर जेठ २ सम्म पुर्‍याइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *