‘सिम्बा’को पहिलो गीत रिलीज

Sharing is caring!

मंसिर २०, २०७५ । रणवीर सिंह र सारा अली खानको आगामी फिल्म ‘सिम्बा’को पहिलो गीत’ओ लड़की आंख मारे’रिलीज भएको छ ।  यस फिल्मको ट्रेलर तीन दिन अघि नै  रिलीज गरिएको छ ।

रणवीर सिंह र सारा अली खानले यस गीतमा नृत्य गरेका छन् । साथै यो गीतमा करन जोहर पनि देखिएका छन् । यस गीतको अन्त्यमा तुषार कपूर, अरशद वारसी, श्रेयस तलपड़े र कुणाल खेमू पनि देखिएका छन् ।

 

यस गीतको संगीत निकै सुन्दर छ। यस गीतमा मीका सिंह,नेहा कक्‍कड़ र तनिष्‍क बागचीको स्वर रहेको छ । यो गीत अरशद वारसीको फिल्म ‘तेरे मेरे सपने'(1996)को हिट गीत थियो । यो फिल्म रोहित शेट्टीको निर्देशनमा बनेको छ ।  यो फिल्म  डिसेम्बर 28 मा रिलिज हुँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *