बैंक अफ काठमाण्डूको प्रिमियम प्लस बचत खाता

Sharing is caring!

जेठ १८, २०७९ । बैंक अफ काठमाण्डू लिमिटेडको BOK प्रिमियम प्लस बचत खाता सार्वजनिक भएको छ ।

हाल बैंकिङ्ग क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकहरुलाई प्रदान गर्ने ब्याजदर भन्दा बढि ब्याजदरको ब्यवस्था सहित अन्य धैरे निशूल्क सुबिधाहरु रहेको बैंकले एक बिज्ञप्ति मार्फत जनाएको छ ।

“अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको यस बचत खातामा ग्राहकले ८.०३%को उच्चतम ब्याजदरको साथै, रु. १०,००० को न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने छ ।

यस बचत खातामा थुप्रै निःशुल्क बैंकिङ्ग सेवाहरुको ब्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *