डा. केसी काठमाडौँ आए

Sharing is caring!

साउन ३, २०७५ । सरकारी हेलिकोप्टर चढेर जुम्लामा बिसौँ दिनदेखि अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसी काठमाडौँ आएका छन् ।

उनलाई नेपाली सेनाको हेलिकोप्टरमा राखेर ल्याइएका छन् ।

यसअघि सरकारी हेलिकोप्टरमा काठमाडौं नआउने केसीको अडान थियो । प्रहरीले स्थितिलाई नियन्त्रणमा ल्याउन अश्रुग्यास प्रहार गरेको थियो । तोडफोडका क्रममा एकजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *