गायक एंव संगीतकार सन्तोष प्रगाढको ‘तिम्रै रुपमा भुलियो’ सार्वजानिक (भिडियो)
फागुन ११, २०७६ । गायक एंव संगीतकार सन्तोष प्रगाढको संगीत,एरेन्ज र आवाजमा रहेको ‘तिम्रै रुपमा भुलियो’ बोलको म्युजिक भिडियो बजारमा आएको छ् ।
मेघ खत्रिको शब्द रचना रहेको गीतको म्युजिक भिडियोमा नायक अर्जुन खड्का र संगीता परियार्को अभिनय समेटिएको छ् । दिपक अधिकारिले छायांकन गरेको उक्त भिडियोलाई पुरुषोतम माझिले सम्पादन र विवेक लोप्चनले निर्देशन गरेका हुन।